गलेश्वरमा शतबीज छर्नेको घुइँचो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १ मंसिर ।म्याग्दीको बेनी नगरपालीका ९ मा रहेको गलेश्वरमा शतबीज छर्नका लागि शुक्रबार झक्तजनको घुइँचो लागेको छ । बालाचतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रुपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने चलन रहेको छ । कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरिका … Continue reading गलेश्वरमा शतबीज छर्नेको घुइँचो